काठमाडौं– सहकारी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आज विहान काठमाडौंबाट चितवन लगिएको छ । चितवनको सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा यही मङ्सिर ५ गते रविसहित ११ जना विरुद्ध पूरक जाहेरी दर्ता भएको थियो । काठमाडौंबाट पक्राउ गरेर कास्की…