मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु

काठमाडौं– ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका कमेडियन हिक्मत महराको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा मंगलबार राति दुर्घटना हुँदा उनको मृत्यु भएको हो । उनले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो । गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको…