पाइलटलाई व्याजसहित तलब फिर्ता गर्न नेपाल एयरलाइन्सले निकाल्यो सूचना

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । सम्झौताअनुसार काम नगरेको भन्दै निगमले क्याप्टेनको नाममा सूचना जारी गरेको हो । निगमले जारी गरेको सूचनामा कसीले तलब भत्ता, भ्रमण भत्ता लगायत शीर्षकमा बुझेको रकम ब्याजसहित फिर्ता गर्न निर्देशन दिएको छ । नियमले दिएको जानकारीअनुसार उनले सम्झौता पालना…