ललितपुर – ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीकाे ज्यान गएको छ । तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहाेस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी…