ललितपुर ग्वार्को स्थित आफ्नो घरमा बस्नेलाई घरभाडा नलिने शुष्मा राईको घोषणा

ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुष्मा राईलेले १ महिनाकाे भाडा नलिने घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत यस्तो घोषणा हुन् । https://www.youtube.com/watch?v=txQM5WekoDo गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताइन्। ‘एक महिनाको भाडा नलिने जानकारी घाडामा बस्ने सवैलाई…