नि’र्म’ला प’न्तको ब’लात्कार पछि ह’त्याको घ’टना को फाइल अध्यन गर्दैछु !प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली ! प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डेढ वर्ष पहिले भएको कञ्चनपुरकी बालिका नि’र्म’ला प’न्तको ब’लात्कार र ह’त्याको घ’टना सु’ल्झाउनु आफ्नो कार्यकालको प्रा’थमिकता भएको बताएका छन्। उनले त्यसका लागि आफूले फा’इल अध्ययन गर्न शुरू गरेको समेत बताए। ईजीपी ज्ञवालीले नि’र्म’ला ह’त्याका’ण्ड…