खोला किनार नजिकै हत्या, युवकको शव फेला परो: बालुवासँगै परालले छोपेको अवस्थामा युवकको शव भेटियो, हत्या

विराटनगर - मोरङ र सुनसरी जिल्ला छुट्याउने केशलिया खोला किनार नजिकै हत्या गरी फालिएको अवस्थामा एक जना युवकको शव फेला परेको छ । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सिमाना भएर बग्ने केशलिया खोला किनार नजिकै बालुवासँगै परालले पुरेको अवस्थामा अन्दाजी २०/२५ वर्ष जस्तो देखिने युवकको शव भेटिएको हो । मंगलबार भेटिएका युवकको पहिचान…