रुदै सन्तोष दाईले नेपाल छोडे, एयरपोर्टमै चल्यो रुवाबासी, हेर्नुस् उहाको यो अन्तिम भिडियो !

गत मंसिर २४ गते माईत जान्छु भनेर हिडेकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन गरेका थिए । विदेशमा रहेका श्रीमान सँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए । करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक…