शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सटही दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७७ पैसा र विक्रिदर २८ रुपैयाँ ९३ रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा र विक्रिदर २९ रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३८ पैसा र विक्रिदर २९…