इच्छाशत्ती भए अध्ययन गर्न उमेरले छेक्दैन रहेछ । छोरा कक्षा ५ मा पढ्दै गर्दा आमा पनि कक्षा ७ मा पढ्छिन् भन्ने सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर, मेचीनगर–९ सप्तरङ्गगी टोलकी प्रेमकला दर्जीलाई औपचारिक शिक्षा लिन उमेरले छेकेको छैन । इच्छाशक्ति, आत्मवल र दृढ संकल्प भयो भने मान्छेले अधुरा सपनाहरु मज्जाले पुरा गर्न सक्छ भन्ने…