बालाजु हाइटका सार्वजनिक जग्गा ‘भूमाफिया’लाई बुझाउन वडाध्यक्ष मुकुन्द रिजाल सक्रिय

काठमाडौं - बालाजु हाइटका सार्वजनिक पर्ति जग्गा संरक्षण गर्नुको साटो ‘भुमाफिया’हरु सँग त्यहाँको वडाध्यक्ष नै मिलिरहेको स्थानीयहरुले गुनासो गरेका छन् । बालाजुमा रहेको सार्वजनिक पर्ति जग्गाको संरक्षणमा बिगत लामो समय देखि लागि परेका स्थानीयबासिन्दा हरिशरण बिष्टले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले ‘भुमाफिया’लाई सहयोग गरिरहेको गुनासो गरेका हुन् । स्थानीयवासीले विष्टले भने, ‘बाटो नै…