चर्चित अभिनेता प्रदीप खड्काले खोले कफी सफ, १५ वटा आउटलेट खोल्ने लक्ष्य

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित अभिनेता प्रदीप खड्का पनि कफी सप व्यवसायमा प्रवेश गरेका छन् । उनले मैतीदेवीस्थित मैतीदेवी मन्दिर नजिक प्याराडाइज बेक एन्ड ब्रिउ कफी सप खोलेका हुन् । बुद्ध पूर्णिमा (बुद्ध जयन्ती) को अवसर पारेर सोमबार उनले प्याराडाइज बेक एन्ड ब्रिउ कफी सप सञ्चालनमा ल्याएका छन् । कफी सपको भव्य उदघाटनपछि अभिनेता खड्काले…