नेपाली कांग्रेसभित्र आज देखिएको गतिविधि केवल एउटा कार्यक्रम वा भाषणमा सीमित छैनस यो पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत हो। राजनीतिक रूपमा हेर्दा कांग्रेसले सुध्रिनु देशको लोकतान्त्रिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। किनकि लोकतन्त्र चलाउन, कम्तीमा एउटा दलले त आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्नुपर्छ। यस सन्दर्भमा गगन थापा र विश्वप्रकाश शर्माले…