कोभिड १९ अर्थात रोरोना भाइरसका कारण विश्वभर १० हजार भन्दा बढिको ज्यान गइसकेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको यो रोग विश्वका १६० भन्दा बढि देशमा फैलिएको छ । १०४ डिग्री भन्दा बढि ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु र थकाई लाग्नु कोरोनाका मुख्य लक्षणहरु हुन । नेपालमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्क…