काठमाडौँ- पाथीभरा क्षेत्रको केबलकार निर्माण विवाद समाधान गर्न पटक(पटक छलफल भए पनि निष्कर्षमा नपुगेपछि आन्दोलनरत पक्षहरूले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। ११ वटा संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीहरू को संयुक्त पहलमा सोमबार पत्रकार सम्मेलन गर्दै माघ २९ गतेदेखि फागुन ९ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिएको छ। प्रमुख आन्दोलन कार्यक्रमहरू माघ २९…