काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनको रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टरमा नमुना पठाइएको थियो । डा. जितेन्द्र यादवसहितको स्वास्थ्यकर्मी टोलीले नमुना संकलन गरेको थियो । अस्पतालका अनुसार रगत परीक्षणमा भिटामिन डीको मात्रा कम देखिएको छ । खानपानमा असन्तुलन र…