नेपाली काँग्रेसका भीमदत्त नगर सभापति मृत अवस्थामा फेला

नेपाली काँग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका१८ स्थित वडा कार्यालय नजिकैको सडकमा घोप्टो परेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिए। अन्दाजी ४० वर्षीय कलौनीको मृत्यु रहस्यमय देखिएकाले…