काठमाडौँ- सिराहामा कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ११ बल्कबाबाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका १२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ…