उखु किसानलाई अनुदान दिन भन्दै पूर्वमन्त्री उप्रेतीले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । सर्लाही ३ का प्रतिनिधिसभा सदस्य एवं पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेतीले उखु किसानलाई अनुदान दिन मागसहित प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेता उप्रेतीले ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेता उप्रेतीले नेपाल उखु उत्पादक महासंघ सर्लाहीको तर्फबाट ज्ञापनपत्र बुझाएका छन् । उनी बरहथवा नगर प्रमुख कल्पना कटुवाललाई लिएर…