काठमाडौं । एकपछि अर्को पत्रकारविरुद्ध अदालतको अवेहलना मुद्दा लगाएर नेपाली मिडियालाई थला पार्ने खेल सुरु भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पालामा पत्रकारले बढी असुरक्षित महसुस गरेका हुन् । राजनीतिक दल र तिनका नेता, सत्ता संरक्षित ‘बिचौलिया’ र न्यापालिकाबाट एक साथ नेपाली प्रेसमाथिको आक्रमण जारी छ । संरचना र सत्ताबाट नेपाली प्रेसमाथिको…