प्रेमिकाले धोका दिएको भन्दै प्रेमिले आफ्नै शरीरमा लगाए आगो

काठमाडौँ- मोरङको उर्लाबारी नगरपालिका ६ मा एक पुरुषले प्रेमिकाले धोका दिएको आरोप लगाउँदै आफ्नै शरीरमा आगो लगाएका छन्। झापाको दमक नगरपालिका ७ का ४० वर्षीय विनोद थापाले पेट्रोल छर्केर आगो लगाएको मोरङ जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन्। घटना उर्लाबारी नगरपालिका ६ स्थित अन्नपूर्ण खाजा घर मा भएको हो, जुन झापाको दमक…