७८ लाख डिल प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई आजै हटाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । ७८ लाख डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा नदिए उनलाई पदबाट हटाउने तयारी भएको छ । घुस ‘डिल प्रकरणको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओली उनलाई पदमुक्त गर्ने तयारीमा रहेको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीले अडियो प्रकरणबारे विस्तृत जानकारी लिँदै गरेको र गुप्तालाई राजीनामा दिन सुझाव…