अदालतको आदेशः राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु

काठमाडौं l उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । आज (बुधबार) उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफूलाई कार्यालय प्रवेशमा अवरोध…