काठमाडौँ- मकवानपुरको मनहरीमा बाघको आक्रमणले एकै दिन ७ वटा बाख्रा र एक जनाको ज्यान लिएको छ । आइतबार साँझ र सोमबार बिहान बाघले क्रमशः बाख्रा र मानिसमाथि आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, ५ बजेको समयमा मनहरी गाउँपालिका ५ वसन्तपुरका सूर्यबहादुर मोक्तानको खोरबाट ७ वटा बाख्रा मरेको थियो। बाघले खोरमा रहेका बाख्राहरूमध्ये एकलाई…