काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच केहीबेरमा वार्ता हुँदैछ। शिक्षामन्त्री रघुजी पन्तले वार्ताको आह्वान गरेलगत्तै शिक्षकहरू वार्तामा बस्न सहमत भएका हुन् । वार्तामा महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासंघकी सहअध्यक्ष एवं आन्दोलनकी संयोजक नानुमाया पराजुली, अर्थ उपमहासचिव मदनराज जोशी र सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षा मन्त्रालयका तर्फबाट शिक्षा सचिव दीपक…