काठमाडौँ- सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिने भ्रष्टाचारको आरोपमा विशेष अदालतको ०७३ सालको फैसला उल्ट्याउँदै ९ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीम मुसलमानको संयुक्त इजलासले नेकपा एमालेका नेता निर्मल कुईंकेल, कोशी प्रदेश सभा सचिव गोपाल पराजुली लगायत ९ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। निर्मल कुईंकेललाई…