देउवालाई अर्को संकट, महिला संघमा गगन-शेखर पक्षका २० केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं । समयमै भ्रातृसंस्थाको महाधिवेशन गराउन असफल बन्दै आएको कांग्रेस सभापति शेरबहादुर देउवालाई अर्को संकट आइलागेको छ । संस्थापन निकट नेपाल महिला संघकी अध्यक्ष उमा राउत मिश्रको रवैयाकै कारण डा.शेखर कोइराला पक्षका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन् । संगठन अस्तव्यस्त बनेको भन्दै विवाद मिलाउन गरेको आग्रह नेतृत्वले नसुनेपछि बुधवार संघका २० केन्द्रीय सदस्यहरुले…