काठमाडौं - यतिबेला सञ्चारकर्मी दिलभुषण पाठकमाथि ठूलो संकट आइलागेको छ । हिल्टन होटलको विषयमा आफ्नो पोडकास्टमा बोलेका कुराले उनी विवादमा तानिएका हुन् । पाठकले पोडकास्टमा कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले हिल्टन होटल किनेको उल्लेख गरेका थिए । तर त्यसमा कहिले किनेको, कतिमा किनेको, कति लगानी छ भन्ने केही उल्लेख थिएन । युट्युबबाट प्रकाशित…