काठमाडौँ- पश्चिम रुकुमकी २५ वर्षीया जमुना रसाइलीको जीवन सामान्य रूपमा चलिरहेको थियो। उनका तीन वर्षीय छोरा थिए भने श्रीमान रोजगारीका लागि भारतमा थिए। तर, अनलाइन ठगीको जालमा परेपछि उनले आत्मघाती निर्णय लिइन्। एक दिन जमुनालाई अपरिचित व्यक्तिले व्हाट्सएप मार्फत १० १२ लाख रुपैयाँको चिट्ठा परेको भन्दै लालच देखाए। ती व्यक्तिले चिट्ठाको रकम प्राप्त गर्न सरकारलाई…