काठमाडौं - काठमाडौँ जिल्ला अदालतले एभिन्युज टेलिभिजनलाई चौधरी ग्रुपविरुद्ध तथ्यहीन र नियोजित रुपमा भ्रामक समाचार प्रसारण गरेको कसुरमा दोषी ठहर गरेको छ । न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले एभिन्युज टिभीले चौधरी ग्रुप तथा यसअन्तर्गत सञ्चालित विभिन्न कम्पनीमाथि कपोकल्पित समाचार प्रसारण गरी भ्रम फैलाउने कार्य गरेको भन्दै दोषी ठहर गरेको हो। अदालतले टिभीलाई पाँच हजार जरिवाना…