विपक्षीबाट राप्रपा बहिष्कृत, न दलले पत्याए, न राजावादीले

काठमाडौं - राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा अहिले कठिन परिस्थितिबाट गुज्रिँदै छ । संसद् र सदन दुवै मोर्चाबाट आन्दोलन गरेर राजसंस्था ल्याउँछु भन्ने राप्रपा अहिले विपक्षी खेमाबाटै बहिष्कृत हुन पुगेको छ । राप्रपालाई अहिले न राजनीतिक दलले पत्याएका छन् न त राजावादीले नै । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा उत्रिएको राप्रपालाई मंगलबार…