काठमाडौँ- दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका २ लालमटिया कटेशनाला नजिक पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका साढे ६ बजेतिर ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका ३…