काठमाडौं - बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस समाप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका आरोपितहरूको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूले जवाफी बहस गरेका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको यस बहसपछि इजलासले आदेश दिन तयार भएको स्रोतले जानकारी दिएको छ। आदेश आजै…