“रुपन्देही सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछाने विरुद्ध नयाँ मुद्दा दर्ता”,लामिछाने पुगे रुपन्देही

रुपन्देहीको सुप्रिम सहकारीमा बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवाद गर्न रास्वपा सभापति रवि लामिछाने मंगलबार अपराह्न भैरहवा पुगेका छन्। रास्वपा सहकोषाध्यक्ष दीपक बोहोराले जानकारी दिएअनुसार, लामिछाने केही समय ढिलो आए पनि बोहोरा सहित रास्वपाका अन्य नेताहरू र केही कानून व्यवसायीहरू पहिले नै भैरहवा पुगिसकेका थिए। सुप्रिम सहकारीसँग सम्बन्धित मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध आइतबार…