काठमाडौं – नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन यहि चैत २३ गते हुँदैछ ।बार एसोशिएसनको महासचिव पदका लागि अधिवक्ता यज्ञमणी न्याैपानेले उम्मेदवारी दिएका छन् । उनीसँगै महासचिव पदका लागि ३ जनाकाे उम्मेदवारी परेकाे छ । अधिवक्ता न्याैपाने न्यायपालिकाको सुदृढीकरण, स्वतन्त्रता, मर्यादीत कानुन व्यवसायको प्रवर्धन तथा नवोदित कानुन व्यवसायीहरुको हकहितका सन्दर्भमा निरन्तर सकृय भुमिका खेलिरहेका…