काठमाडौं– चन्दा असुलेको आरोपमा पर्सामा पक्राउ परेका दुई जनालाई झापा लगिएको छ । गोरखा घर भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ घर भएका ३५ वर्षीय दिलीप भट्टराई उर्फ समर्पणलाई झापा लगिएको हो। उनीहरुलाई गिरिबन्धु टी–स्टेटमा बम राखेको घट्नामा अनुसन्धानका लागि झापा लगिएको प्रहरीले जनाएको छ । पक्राउ परेको दुई जना भूमिगत रूपमा नेकपा माओवादी…