काठमाडौंमा राजावादी कार्यकर्ताको आगजनी र तोडफोडपछि कर्फ्यू आदेश जारी

काठमाडौं- काठमाडौंमा राजावादी कार्यकर्ताले यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यू कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रका तीन स्थानमा लागू गरिएको हो। सुरक्षाकर्मीले माइकिङ गर्दै कर्फ्यूको जानकारी दिएका छन् र अर्को आदेश नभएसम्म यो कर्फ्यू जारी रहने जनाएको छ। कर्फ्यू आदेशपछि जनताको आवागमनमा कडाइ गरिएको छ। आन्दोलनकारीहरूले काठमाडौंका…