काठमाडौँ- अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानहरूलाई व्यवस्थित गर्न र पर्यटन शुल्क लिने नयाँ कार्यविधि बनाएको छ, जसअनुसार अब कम्पनीहरूले १०,००० रुपैयाँ शुल्क तिर्नुपर्ने छ र उडानका लागि सूचीकरण गर्नुपर्नेछ। यसमा उद्धार उडानलाई छूट दिइएको छ, तर व्यावसायिक उडानको लागि शुल्क भने अवश्य लाग्नेछ। साथै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० बाट उडान अनुमति लिँदै आएका कम्पनीहरूले ३,०००…