काठमाडौँ- सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर ९खोरियाटोल० मा सोमबार बिहान बाघको आक्रमणबाट तीन जना स्थानीय घाइते भएका छन्। ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट र रिजना गोसाइलाई बाघले आक्रमण गरेको हो। आक्रमणपछि, कृष्ण विष्ट र रिजना गोसाइलाई थप उपचारका लागि बिराटनगर लगिएको छ, जबकि गणेश खत्रीको उपचार फत्तेपुर मोडल अस्पतालमा भइरहेको छ। स्थानीय स्रोतका…