काठमाडौं - एमाले अहिलेको सत्तारुढ दल हो । प्रधानमन्त्री केपी ओली एमाले अध्यक्ष पनि हुन् । तर सोही पार्टीका महासचिव शंकर पोखरेलले पार्टीलाई सडकमा ओर्लिन निर्देशन दिएका छन् । सरकारकै नेतृत्व गरेको दल सडक आन्दोलनमा उत्रिनुलाई जनताले भने डबल स्ट्यान्डर्डका रूपमा लिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको पछिल्लो सक्रियताले गणतन्त्रवादी दलहरु सशंकित भएका…