काठमाडौँ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ७० वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचय पत्र लागू नगर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र लागू नगरियोस्, भने। सांसद खतिवडाले सरकारले राष्ट्रिय परिचय पत्र लागू गर्ने भएमा प्रत्येक पालिकामा वडामा नै सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने र वडाले…