काठमाडौं– नेपाल वायुसेवा निगमको ९–एलजेड जहाज सि–चेकपश्चात् काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी ९–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । युरोपेली उड्डयन सुरक्षा एजेन्सी (इएसा) र सङ्घीय उड्डयन प्रशासन (एफएए) बाट मान्यता प्राप्त युरोपेली मुलुक इटालीको मर्मत र ओभरहाल सङ्गठनले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा…