रबि लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालत पुग्यो सरकार

काठमाडौँ- कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्बभन्दा बढी रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको छ । उच्च सरकारी वकिल कार्यालय पाटनले लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको माघ २ गतेको आदेशविरुद्ध पाटन उच्च अदालतमा निवेदन दर्ता गराएको हो । पूर्वउपप्रधान…