ट्रम्पले बेलायती राजकुमार ह्यारीलाई पनि देशनिकाला गर्न सक्ने !

काठमाडौं l बेलायती राजकुमार ह्यारीको नाम अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देश निकाला गर्ने व्यक्तिहरूको सूचीमा थपिन सक्छ। ट्रम्पले पाँच महिनाअघि बन्द गरिएको ह्यारीको भिसासम्बन्धि मुद्दा फेरि खोल्न आदेश दिएका छन्। यदि ह्यारी भिसा प्राप्त गर्दा गलत जानकारी दिएको आरोपमा दोषी ठहरिएमा ट्रम्पले उनलाई देश निकाला गर्न सक्छन्। यदि यसो भयो भने ह्यारी ट्रम्पको कार्यकालमा देश…