१ अर्ब ४८ करोड भन्दा बढी रकम सहकारी बचतकर्ताले पाए फिर्ता

काठमाडौं– हालसम्म ६ हजार बढी सहकारीका बचतकर्ताले पूरै बचत रकम फिर्ता पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा मंगलबार सार्वजनिक सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरणअनुसार ६ हजार १५५ जना बचतकर्ताले पूरै रकम फिर्ता पाएका हुन् । यो सँगै हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ…