शरद ऋतुमा हिमाल चढ्न १३२ जनाले लिए आरोहण अनुमति

काठमाडौं– यस वर्षको शरद ऋतुमा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम अनुमति लिन थालेका छन्। पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहका ३४ महिला र ३८ पुरुष गरी १३२ जनाले आरोहण अनुमति लिइसकेका छन्। विभागको पर्वतारोहण शाखाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मनास्लु हिमाल आरोहणमा ३२ महिला र ८८ पुरुष गरी १०…