काठमाडौं– कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिईएको छ । कोजाग्रत पूर्णिमाको अवसरमार आज प्रदेशभर सार्वजनिक बिदा दिईएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्तिक १ गते बिदा दिने निर्णय गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत बैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कात्तिक १ गते बिहीबारका दिन असोज शुक्ल…