काठमाडौं– प्रहरी वृत्त कीर्तिपुरको नवनिर्मित भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा बिहिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा गत साउन २६ गतेबाट वृक्षारोपण कार्यक्रम सुरु भएको थियो । वार्षिकोत्सवको पहिलो चरणको समापन कार्यक्रम अन्तर्गत…