बर्दिया– बर्दियाको बाँसगढी नगरपालिका–३ माहादेवास्थित मानखोलाले एक जना महिलालाई बगाएको छ । दाउरा निकाल्ने क्रममा उनलाई खोलाले बगाएको हो । उनका श्रीमान जागु थारुलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ । खोलाले बगाएको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमानलाई उद्धार गर्न सफल…