वाइफाइको रिर्चाज नगरेको विषयमा विवाद हुँदा श्रीमतीको हत्या, छोरीहरु घाइते

बारा– बारामा घरायसी विवादमा एक व्यक्तिले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उनको प्रहारबाट दुई छोरीहरुसमेत घाइते भएका छन् । बाराको निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार आमालाई बचाउन गएका छोरीहरु १८…